२०८२ भाद्र ६ | Aug 22, 2025

सुमना श्रेष्ठले दिइन् स्वपाको सहमहामन्त्री पदबाट राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ४

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले रास्वपाकोसहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् ।

प्रतिनिधि सभाको सदस्यको जिम्मेवारीमा मात्र रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा पेस गरेकी हुन् ।

उनको राजीनामा केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश हुनेछ । आज बिहीबार बस्ने बैठकमा श्रेष्ठले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया