बाग्मती प्रदेशमा भोली सार्वजनिक बिदा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २३
|
510 views

ललितपुर - काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते अर्थात् भोली सार्वजनिक विदा दिएको छ ।

सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

494358033_1220344249809757_4626684070793042039_n

 पात्रो/राशिफल  रेडियो YouTube