|
|
२०८२ बैशाख २४
1.2k views
ललितपुर - श्रीनगर । भारतको जम्मू कश्मीर क्षेत्रमा बुधबार तीन लडाकु विमान दुर्घटनाग्रस्त भएको चार स्थानीय सरकारी स्रोतहरूले रोयटर्सलाई बताएका छन्।
भारतले सीमापारि नौ पाकिस्तानी “आतंकवादी पूर्वाधार” स्थलहरूमा प्रहार गरेको बताएको केही घण्टापछि नै यो घटना भएको हो।
पाकिस्तानी सेनाका प्रवक्ताले रोयटर्सलाई पाँचवटा भारतीय विमान खसालेको बताएका छन् । तर, यसलाई भारतले भने पुष्टि गरेको छैन ।

बिजनेस पाटी