|
|
२०८२ बैशाख ३०
459 views
ललितपुर - काठमाडौँ । हिजोको वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग सुचारु भएको छ । अस्थायी ड्रइभर्सन बनाएर सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट पुनः सुचारु भएको छ । सोमबारको वर्षाले बिगारेको राजमार्ग अहिलेलाई अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको छ ।
सोमबार रोशी खोलाको बाढीले बीपी राजमार्गको माम्तीमा डाइभर्सन बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।

बिजनेस पाटी