२०८२ जेष्ठ ५

ललितपुर । ललितपुरको जावलाखेल स्थित खेल मैदानमा एक महिना चलेको ललितपुर फिस टनेलको एक्पो सकिने भन्दा अघिल्लो दिन सोमवार ज्येष्ठ नागरिकहरूले अवलोकन गरेका छन् ।
वैशाख छ गते देखि सुरु भएको उक्त एक्पो भोलि जेठ ५ गते सकिँदै छ ।
बौद्ध जन बिहार भ्रमणको ब्यानरमा एकै ड्रेसमा आएका उनीहरूले एस्पो संगै सदर चिडिया खानाको पनि अवलोकन गरेका थिए । थप (भिडियोमा)
फेसबुकबाट तपाईको प्रतिक्रिया