२०८२ भाद्र ६ | Aug 22, 2025

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ५

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज ‘हेर्न नमिल्ने’ मा परेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन् ।
बन्दीप्रत्यक्षीकरणको उक्त निवेदनमा आज पनि हेर्न नमिल्ने परेको थियो । अब उक्त निवेदनमाथि मङ्गलबार सुनुवाइ हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया