२०८२ भाद्र ६ | Aug 22, 2025

गभर्नरमा पहिलो नम्बरमा अर्थशास्त्री विश्व पौडेलको नाम सिफारिस

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ६

ललितपुर । मंगलवार बसेको गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भए लगत्तै अर्थमन्त्री विष्णु पौडेल बालुवाटार हिँडेका छन् ।

सिफारिस समितिले पहिलो नम्बरमा अर्थशास्त्री विश्व पौडेलको नाम सिफारिस गरेको छ । उनि संगै अन्य दुईजनाको नाम गभर्नरमा सिफारिस भएको छ ।

विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने यसअघि नै राजनीतिक सहमति भइसकेको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नर नियुक्त गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया