२०८२ भाद्र ६ | Aug 22, 2025

सुनको मूल्यमा अप्रत्यासित वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा अप्रत्यासित वृद्धि भएको छ ।

आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया