२०८२ भाद्र ७ | Aug 23, 2025

नवनियुक्त गभर्नर पौडेलले लिए प्रधानन्यायाधीशबाट शपथ

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार शपथ ग्रहण गरेका छन् । आज गर्भनर डा. पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथग्रहण गरेका छन् । शपथग्रहण लगत्तै डा. पौडेल नेपाल राष्ट्र बैंकको गर्भनको पदभार आजैबाट सम्हाल्ने भएका छन् ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिणदको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो । मंगलबार मन्त्रिपरिषद्‍बाट नियुक्त भएका नवनियुक्त गभर्नर पौडेलले बुधबार संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशबाट शपथग्रहण गरेका हुन् । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया