२०८२ जेष्ठ ९

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउदै छ । आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा र रुपन्देही जिल्ला कारागार अगाडि कार्यकर्ताहरू त्यस पार्टीका कार्यकर्ताको भिड लागेको छ । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।
लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ सकिएर आदेश आउँदैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया