२०८२ जेष्ठ १०

ललितपुर । पार्टी सभापति रवि लामिछानेको मुद्दामा सर्बोच्चले दिएको पछिल्लो आदेश बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ ।
आज दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने तय भएको छ भने भोलि दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया