नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केहिबेरमा बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ११
|
459 views

ललितपुर - ललितपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केहिबेरमा बस्दै छ ।

बैठकमा समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने एमालेले जनाएको छ । साथै बैठकमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका सम्बन्धमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube