२०८२ जेष्ठ ११

ललितपुर । सहकारीपीडितले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा उनीहरूले आफूहरूको बचत रकम फिर्ता गरिदिन माग गरेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा पुरुषहरूमात्र सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया