तीनकुने घटनामा ६२ जनालाई प्रतिवादी बनाएर मुद्दा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ११
|
306 views

ललितपुर - ललितपुर । तीनकुने घटनामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

रवीन्द्र मिश्र, धवलशमशेर राणा, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइएर आइतवार मुद्धा दर्ता भएको हो भने तीन नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर हुने जनाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube