२०८२ आश्विन १६ | Oct 02, 2025

कमल थापा र लोहनी नेतृत्वको टोली रत्नपार्कमा, ४ हजारभन्दा बढी प्रहरी परिचालित

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १५
|
102 views

काठमाडौं । देशमा गणतन्त्र स्थापनाको १८ आँै उत्सव मनाइरहँदा गणतन्त्रको विरोध गर्दै देशमा पुनः राजा पर्कनुपर्छ भन्दै आजबाट अनिश्चितकालीन आन्दोलन सुरु भएको छ ।

गणतन्त्रलाई चुनौती दिनका लागि राजावादीहरुले गणतन्त्र दिवसकै दिन पारेर आन्दोलन चर्काइरहेका छन् ।

यतिबेला राजधानीको रत्नपार्कस्थिति शान्तिबाटिकामा कमल थापा र लोहनी नेतृत्वको टोली आइपुगेको छ भने केशवबहादुर विष्ट नेतृत्वको टोली, राजेन्द« लिङ्देनर ज्ञानेन्द्र शाही सहितको टोली आउने क्रम जारी छ ।
रत्नपार्क भिड नियन्त्रणका लागि सरकारले ४ हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया