२०८२ जेष्ठ १५

ललितपुर। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाइने घोषणा गरेको छ । आज सांसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
यसैगरी भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माणका लागि पनि बजेट बिनियोजन गरेको उनले भोषणा गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया