|
|
२०८२ जेष्ठ १६
357 views
ललितपुर - ललितपुर । प्रतिनिधिसभाको अबको बैठकको क्यालेन्डर तय भएको छ । बैठक जेठ २० गतेदेखि जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन बस्नेगरी संसदको क्यालेन्डर पारित भएको हो ।
सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले पारितगरेको कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ भने असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

बिजनेस पाटी