पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६
|
1.2k views

ललितपुर - ललितपुर । मानिसलाई इँट्टाभट्टामा ज्युउँदै जलाएको अभियोगमा जन्मकैद भुक्तान गर्दै गर्दा केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जबाट सफाइ पएका पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ ।
मस्तिष्कघात भएसंगै उनलाई काठमाडौँको अन्नपूर्ण न्यूरो अपतालमा भर्ना गरिएको जनाइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube