२०८२ आश्विन १६ | Oct 02, 2025

वरिष्ठ संगीतकार गणेश रसिकको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १८
|
102 views

ललितपुर । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आज दिउँसो उनको निधन भएको संगीतकार संघले जनाएको छन् ।

५ वर्षदेखि क्यान्सर रोगबाट पीडित रसिकको उपचारकै क्रममा ७७ वर्षको उमेरमा निधन भएको हो । उनको क्यान्सर अस्पतालमै आज बिहान ११ बजे को समयमा निधन भएको हो । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने पारिवरिक स्रोतले जनाएको छ । उनलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया