२०८२ जेष्ठ २३

ललितपुर । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि सरेको छ ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक शुक्रबार बस्दै नबसी आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । जेठ १४, २०, २१ र २३ सूचना टाँसेर सारिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया