२०८२ भाद्र ६ | Aug 22, 2025

मर्जरका लागि दुई लघुबित्तले पाए राष्ट्र बैंकको सैदान्तिक सहमति

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २५

ललितपुर । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था ९क्ब्ःब्व्० बीच भएको सम्झौता अनुसारको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ ।

गत जेठ २५ गते नेपाल राष्ट्र बैंकले दुवै लघुवित्तको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त बीच गत फागुन महिनामा प्रारम्भिक मर्जर सम्झौता भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया