२०८२ भाद्र ६ | Aug 22, 2025

संसद् बैठक केहि मिनेटमै स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २६

ललितपुर । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरु उठेर विरोध जनाए पछि संसद् बैठक केहि मिनेटमै स्थगित भएको छ ।
सत्ता पक्षका सांसदहरुले पनि आफूहरु बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए

सभामुख देवराज घिमिरले सहमतिको प्रयासका लागि भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया