|
|
२०८२ जेष्ठ २७
204 views
ललितपुर । प्रतिबन्धित लागुऔषध रहेको आशंकामा एउटा समूहलाई प्रहरीले पछ्याउने क्रममा टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।
ठूलो परिमाणको लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीले जनाएको छ ।
दुईजना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया