पोखरेल, पौडेल र थापा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २७
|
459 views

ललितपुर - ललितपुर । सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस भएको छ ।
सिफारिस हुनेहरु वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा हुन् ।

न्याय परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube