|
|
२०८२ जेष्ठ ३०
153 views
ललितपुर । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको छ ।
अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्ने आदेश भएको छ ।प्रसाईं सहित ७ लाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया