२०८२ भाद्र ७ | Aug 23, 2025

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २

ललितपुर । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि भएको छ।

आजदेखि लागू भएको नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १४५ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया