२०८२ भाद्र ७ | Aug 23, 2025

रास्वपाको महामन्त्रीको पूर्ण जिम्मेवारी बुर्लाकोटीलाई

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ७

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बसेकोे केन्द्रीय समिति बैठकले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।

पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको हो ।

उनी यसअघि कार्यवाहक महामन्त्री थिए ।
त्यस्तै बैठकले कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई प्रवक्ताको रूपमा पूर्ण जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया