२०८२ भाद्र ६ | Aug 22, 2025

क्रिकेटर दीपेन्द्रले प्रहरीको पदबाट राजीनामा दिए

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ११

ललितपुर । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले नेपाल पुलिसको सहायक हवल्दार पदबाट राजीनामा दिएका छन् । दीपेन्द्रले बुझाएको राजीनामा स्वीकृत पनि भैसकेको छ ।

नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका दीपेन्द्र यसअघि २०८० असोजमा सहायक हवल्दारमा बढुवा भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया