२०८२ भाद्र ६ | Aug 22, 2025

उपनिर्वाचनको तयारी – नामावली दर्ता गराउन अनुरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १२

ललितपुर । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ ।
उपनिर्वाचनको तयारी गरेको आयोगले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउन भनेको हो ।

रिक्त रहेका प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) संगै स्थानीय तहमामा रिक्त रहेका पदहरुमा आयोगले उप निर्वाचनको तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया