२०८२ असार १२

ललितपुर । काठमाडौं जिल्ला अदालतले टिकटकर रमा बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बस्नेतलाई विद्यतुीय कारोबार ऐनको कसुरमा प्रहरीले पक्राउ गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया