रास्वपा र राप्रपाले आज पनि गरे प्रतिनिधि सभाको बैठक अवरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १४
|
204 views

ललितपुर - ललितपुर । रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै अवरोध गरेको हो।

      रास्वपाका सांसदहरु अहिले वेल घेराउ गरिरहेका छन् भने राप्रपा सांसदहरु बैठकबाट बाहिरिएका छन्।

       पात्रो/राशिफल  रेडियो YouTube