२०८२ आश्विन १६ | Oct 02, 2025

अर्को दिन लागि सक्यो आएन अझै आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १९
|
51 views

ललितपुर । सर्वाेच्च अदालतको संवैधानिक इजलासले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको फैसला दिन ढिलाइ गरेको छ ।

निर्णय सुनाउने मिति बुधबारलाई तोकिएको थियो । अहिले बिहीवार भैसक्यो ।फैसला सुन्न इजलासमा रिट निवेदकहरु कुरि रहेका छन ।
न्यायाधीशहरुको राय बाझिएका कारण फैसलामा ढिलाई भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया