५२ पदाधिकारी नियुक्तिविरुद्धमा न्यायाधीशहरुको राय बाझियो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १९
|
255 views

ललितपुर - ललितपुर । सर्वाेच्च अदालतको संवैधानिक इजलासले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको फैसला दिन ढिलाइ हुनुमा कारण  राय बाझिएको छ ।

न्यायाधीशहरुको राय बाझिएका कारण निर्णय सुआउन  ढिलाई भएको हो

       पात्रो/राशिफल  रेडियो YouTube