|
|
२०८२ असार १९
408 views

ललितपुर - ललितपुर । सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिलाई बहुमत मार्फत सदर गरेको छ ।
पाँच जनाको इजलासमा तीन न्यायाधीशले नियुक्ति सदरको पक्षमा फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले फरक मत राखे ।

बिजनेस पाटी