|
|
२०८२ माघ १०
3.5k views

ललितपुर - ललितपुर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१) बमोजिम अनुसूची–१० अनुसार उम्मेदवारले मनोनयन पत्रसँगै पेश गरेको वैयक्तिक विवरण, सोही दफाको उपदफा (३) बमोजिम निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको जानकारी गराइन्छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।


बिजनेस पाटी