सशस्त्र प्रहरी बलका नयाँ महानिरीक्षक पौडेलद्वारा दर्ज्यानी चिह्न ग्रहण

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २१
|
255 views

ललितपुर - सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

      मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले अतिरिक्त महानिरीक्षक रहेका पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

      यसअघि महानिरीक्षक रहेका राजु अर्याल वैशाख १८ गतेदेखि अवकाशमा गएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube