|
|
२०८३ आश्विन २
2.3k views

ललितपुर -
कलाकार उमेश भट्टले पपुलर मोडल/ मल्टी – ट्यालेन्ट आर्टिष्ट अवार्ड जितेका छन् ।
शुक्रवार काठमाण्डौंको नाचघरमा आयोजित छैटौँ नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६मा भट्टले उक्त अवार्ड प्राप्त गरेका हुन् ।
आयोजकले उनलाई गायन, अभिनय, लेखन, र निर्देशनका विधामा काम गरे बापत अवार्डका लागि सिफारिस गरेका थिए ।
जुरी निर्णायकहरुले भट्टको कामको मुल्याङकन गर्दै उक्त अवार्डका लागि योग्य ठहर गरेका हुन् ।
भट्टले चलचित्र निर्माणको तयारी पनि गरिरहेको उक्त अवसरमा जानकारी दिइएको थियो ।

बिजनेस पाटी