कांग्रेसद्वारा प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ मन्त्रिपरिषद्को सफल कार्यकालको शुभकामना

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १३
|
816 views

ललितपुर - नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

पार्टीको तर्फबाट भनिएको छ कि देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक पहलमा कांग्रेसले रचनात्मक सहयोग र साथ दिनेछ ।

      साथै, कांग्रेसले प्रधानमन्त्री र नयाँ मन्त्रिपरिषद्को कार्यकाल सफल र देशहितमुखी हुने अपेक्षा व्यक्त गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube