बालेन शाह ताप्लेजुङ स्थित पाथीभरा मन्दिरमा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ९
|
1.1k views

ललितपुर - ललितपुर । चुनावी अभियानमा पूर्वी नेपालमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव लडदै छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube