|
|
२०८२ चैत्र १३
765 views
ललितपुर - नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ ।
आज वैदिक परम्पराअनुसार पूजापाठ गरी उहाँ प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको हो ।
उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

बिजनेस पाटी