|
|
२०८२ माघ ११
1.2k views
ललितपुर । झापा ५ का उम्मेदवार बालेन्द्र साहले प्रधानमन्त्री पदका अन्य दुई आकांक्षीहरूसँग डिबेटमा बस्न अस्वीकार गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पोस्टमा जवाफ लेख्दै उनले आफू सार्वजनिक बहसमा उभिन नसक्ने कारण उल्लेख गरेका छन् ।
ओलीहरूले नै २३ गते बच्चा मारेको ‘आतंकवाद लुकाउन’ २४ गते नेताहरूको घर जलाएको बालेनको दाबी छ । उनले भनेका छन्, ‘आफूलाई देश जलाउनेका रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन्, तपाईंहरूलाई नै थाहा थियो । तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ।
आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? ‘७६ बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’


















फेसबुकबाट तपाईको प्रतिक्रिया