सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ३
|
102 views

ललितपुर - बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube