सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २१
|
255 views

ललितपुर - ललितपुर – सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ ।

यसअघि प्रवक्ता रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा हुनुभएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube