|
|
२०८२ माघ २९
4k views
ललितपुर - ललितपुर – जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटनामा परेको छ ।
शंखरापुर नगरपालिका–३, फेदी पुल नजिक जहरसिंपौवा यातायात प्रालिको बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
घाइतेमध्ये सामान्य घाइतेलाई पिपल्स लाइफ केयर हस्पिटलमा र गम्भीर घाइतेलाई काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
सुरक्षाकर्मीहरूले घटनाको विस्तृत विवरण संकलन गरिरहेका छन् ।

बिजनेस पाटी