|
|
२०८३ कार्तिक १९
357 views

ललितपुर - नेपाल सरकार मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बस्ने बैठकले समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।



बिजनेस पाटी