बिजनेस

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८२ बैशाख १७
ललितपुर - काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय ...

दिगो लगानीको लागि एनएमबि बैंकको पहल : आइएफसी र मेटलाइफसँग साझेदारी

By बिजनेस पाटी
|
२०८२ बैशाख १६
ललितपुर - काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC) ...

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने

By बिजनेस पाटी
|
२०८२ बैशाख १६
ललितपुर - काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गरेको ...

मनाङमा यार्सागुम्बा सङ्कलन थालियो

By बिजनेस पाटी
|
२०८२ बैशाख १६
मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका ...

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

By बिजनेस पाटी
|
२०८२ बैशाख १६
ललितपुर - काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य वृद्धि ...

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८२ बैशाख १६
ललितपुर - काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर ...

माछापुच्छ्रे बैंक र अल मुजैनीबीच सम्झौताः अब कुवेतबाट पनि रेमिट्यान्स भित्रिने

By बिजनेस पाटी
|
२०८२ बैशाख १५
ललितपुर - काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र र अल मुजैनी एक्सचेन्जबीच ...

राष्ट्र बैंकको स्वायत्ततामाथि आँच आउन नदिन छिटो गर्भनर नियुक्त गर्न कर्मचारी युनियनको माग

By बिजनेस पाटी
|
२०८२ बैशाख १५
ललितपुर - काठमाडौं । राष्ट्र बैंकको स्वायत्ततामाथि आँच आउन नदिनका लागि यथाशक्य ...

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

By बिजनेस पाटी
|
२०८२ बैशाख १५
ललितपुर - काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ...

सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८२ बैशाख १५
ललितपुर - काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण ...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८२ बैशाख १४
ललितपुर - काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ...

सुनको मूल्यमा सामान्य वृद्धि

By बिजनेस पाटी
|
२०८२ बैशाख १४
ललितपुर - काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले ...

सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

By बिजनेस पाटी
|
२०८२ बैशाख १२
ललितपुर - काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा ...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय आज सकिँदै 

By बिजनेस पाटी
|
२०८२ बैशाख १२
ललितपुर - काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय ...

नेपालमा एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने

By बिजनेस पाटी
|
२०८२ बैशाख १२
ललितपुर - काठमाडौँ । नेपालमा एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएको छ ...

सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

By बिजनेस पाटी
|
२०८२ बैशाख १२
ललितपुर - काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८२ बैशाख १२
ललितपुर - काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारबा लागि विदेशी मुद्रको विनिमयदर ...

राष्ट्र बैंकको कारवाहीमा परे ३ विकास बैंक र २ फाइनान्स कम्पनी

By बिजनेस पाटी
|
२०८२ बैशाख ११
ललितपुर - काठमाडौं । तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र ...

फेरि बढ्यो सुन–चाँदीको मूल्य

By बिजनेस पाटी
|
२०८२ बैशाख ११
ललितपुर - काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा

By बिजनेस पाटी
|
२०८२ बैशाख ११
ललितपुर - काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड (NIL)ले लाभांश घोषणा गरेको छ ...

पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड

By बिजनेस पाटी
|
२०८२ बैशाख ११
ललितपुर - काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । ...

यस्तो रह्यो आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८२ बैशाख ११
ललितपुर - काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विहीबारका लागि विदेशी मुद्राको विनिमयदर ...

कामपाले थाल्यो सहकारीको अनुगमन

By बिजनेस पाटी
|
२०८२ बैशाख १०
ललितपुर - काठमाडौँ  काठमाडौँ महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र आकस्मिक ...

सुन तोलामा ७ हजार ५०० ले सस्तियो

By बिजनेस पाटी
|
२०८२ बैशाख १०
ललितपुर - काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार ...

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न

By बिजनेस पाटी
|
२०८२ बैशाख १०
ललितपुर - काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ ...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि

By बिजनेस पाटी
|
२०८२ बैशाख १०
ललितपुर - काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट ...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय बढ्यो, वैशाख २१ सम्म आवेदन दिन सकिने

By बिजनेस पाटी
|
२०८२ बैशाख १०
ललितपुर - काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैशाख ७ गते अर्थात् ...

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८२ बैशाख १०
ललितपुर - काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर ...

संसद्मा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता

By बिजनेस पाटी
|
२०८२ बैशाख ९
काठमाडौँ । पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न  एक खर्ब बराबरको अधिकृत पुँजी ...

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता   

By बिजनेस पाटी
|
२०८२ बैशाख ९
ललितपुर - काठमाडौँ । पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न रु एक खर्ब ...

बागमती प्रदेश सरकारको बजेट खर्च ९ महिनामा ३२ प्रतिशत

By बिजनेस पाटी
|
२०८२ बैशाख ९
ललितपुर - हेटौँडा । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बागमती प्रदेश ...

रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने समय आज सकिदै

By बिजनेस पाटी
|
२०८२ बैशाख ९
ललितपुर - काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले निष्काशन तथा बिक्रीमा ...

सुनको मूल्यले बनाउँदैछ दैनिक रेकर्ड, कति पुग्यो आज ?

By बिजनेस पाटी
|
२०८२ बैशाख ९
ललितपुर - काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको ...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

By बिजनेस पाटी
|
२०८२ बैशाख ९
ललितपुर - काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय ...

ज्योति विकास बैंकको नाफा शत प्रतिशत वृद्धि

By बिजनेस पाटी
|
२०८२ बैशाख ८
ललितपुर - काठमाडौं । चालु आर्थिक वर्षमा ज्योति विकास बैंक लिमिटेड शतप्रतिसत नाफा ...

नेपाल बैंकका सञ्चालक सम्पर्कविहीन, अख्तियारमा हाजिर हुन सात दिने म्याद

By बिजनेस पाटी
|
२०८२ बैशाख ८
ललितपुर - काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक डा. चन्द्रबहादुर अधिकारी ...

प्रि ओपन सेसनमै करिव २ अंकले घट्यो नेप्से

By बिजनेस पाटी
|
२०८२ बैशाख ८
ललितपुर - काठमाडौं । आज सोमबार शेयर कारोबार करिब दुई अंकले घटेको ...

कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही   

By बिजनेस पाटी
|
२०८२ बैशाख ८
ललितपुर - बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर ...

आईएमई लाइफ इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५

By बिजनेस पाटी
|
२०८२ बैशाख ८
ललितपुर - काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार ...

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

By बिजनेस पाटी
|
२०८२ बैशाख ८
ललितपुर - काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको ...
 पात्रो/राशिफल  रेडियो YouTube