|
|
२०८२ माघ २८
357 views
ललितपुर – राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।
सभाको अगामी बैठक फागुन १ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्नेछ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया