२०८२ चैत्र १७ | Mar 31, 2026

काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजाल प्रहरी नियन्त्रणमा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १७
|
306 views

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो ।

भदौ २३ गते भएको जेनजी आन्दोलनको समयमा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । उक्त आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउन निर्देशन दिएको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया