वायुसेवा निगम बेथितिः आधा करोड सक्न विदेश भ्रमण

काठमाडौं २५ भदौ, । राष्ट्रिय ध्वजावाहकध नेपाल वायुसेवा निगम व्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च...

धरहरा र काण्ठमण्डप पुन:निर्माणको प्रगति पाँच दिनमा पेश गर्न टेलिकमलाई प्राधिकरणको निर्देशन

काठमाडौं २४ भाद्र । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो...

लोपोन्मुख पाटेबाघको संख्या दोब्बर

काठमाडौँ २३ भदौ वीरगञ्ज-लोपोन्मुख अवस्थामा रहेको पाटेबाघको संख्या सन् २०२२ सम्म दोब्बर पुर्‍याउने नेपाल सरकारको...

सोलुखुम्बुको नेचामा चितुवा आतंक

सोलुखुम्बु, २२ भाद्र सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन्...

विमानस्थल कालोपत्रको काम तीव्रगतिमा

खोटाङ,२१ भदौ  । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । विसं...

पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ,७५ प्रतिशत बुकिङ

काठमाडौँ १९ भाद्र पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन...

गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा नयाँ नेतृत्व

पोखरा १९ भाद्र गाउँ पर्यटन प्रवद्र्धन मञ्च, प्रदेश नं ४ पोखराको तेस्रो वार्षिक साधारणसभा एवं...

सडक भत्कँदा हवाई टिकट पाउनै गाह्रो

बिजनेसपाटी १८ भाद्र वर्षायाममा सडक यातायात सञ्चालन नहुँदा हवाई यात्रा यात्रुको बाध्यता हो। चाडपर्व नजिकिँदै...

एकसिङ्गे गैँडालाई उद्धारपछि निकुञ्जमा छाडियो

काठमाडौँ १६ भदौ रत्ननगर (चितवन)- चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पु¥याएको एउटा दुर्लभ एकसिङ्गे...

दशैंका लागि विमानको ९० प्रतिशत सीट बुकिङ सकियो

काठमाडौँ  १५ भाद्र दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको...

‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान

काठमाडौँ  १५ भाद्र महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान शुरु गरेको छ ।...

मुस्ताङका थकाली समुदायको फालो पर्व

मुस्ताङ -१४ भाद्र मुस्ताङको थाक सातसय क्षेत्रअन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व...