सिद्धार्थ डेभलपमेण्ट बैंकको ३८ औ शाखा सन्धिखर्कमा

बिजनेसपाटी ५ असार सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले सन्धिखर्क–१, अर्घाखाँचीमा आफ्नो ३८ औ शाखा स्थापित गरेको...

नेपाल इन्भेष्टमेन्ट बैंकमा एस डेभलपमेन्ट बैंक विलयी

बिजनेसपाटी १ असार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंकलाई खरिद गर्नका लागि नेपाल राष्ट्र...

आइएमई रेमिटले मनायो १७औं बार्षिकोत्सव

काठमाडौं ३१ जेष्ठ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सव...

११ वित्तीय संस्थाले पाए गाभ्ने र गाभिने स्वीकृति

बिजनेसपाटी ३० जेष्ठ । बिभिन्न ९ वटा बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले एक आपसमा...

सिटिजन्स बैंकको कुपण्डोल शाखा सञ्चालनमा

बिजनेसपाटी २८ जेष्ठ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ललितपुर जिल्ला ¬लपुमनपा–२१ स्थित पाटनढोका शाखा बिहीबारबाट स्थानान्तरण...

एक रुपैयाँमा प्रभु बैंकको आस्वा

काठमाडौं २७ जेष्ठ । प्रभु बैकले १ रुपैयाँमा आस्वा फारम भर्न मिल्ने ब्यवस्था लागू गरेको...

जनता बैंककाे सीइओमा परशुराम कुँवर क्षेत्री नियुक्त

बिजनेसपाटी २६ जेष्ठ । जनता बैंक नेपालकाे प्रमुख कार्यकारी अधिकृतमा (सीइओ) परशुराम कुँवरक्षेत्री नियुक्त भएका...

मेगा बैंक नेपालले ६५ प्रतिशत हकप्रद दिने

बिजनेसपाटी २४ जेष्ठ मेगा बैंक नेपालले ६५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले...

एनआईसी एशिया बैंकद्वारा विभिन्न स्थानमा वृक्षरोपण

बिजनेसपाटी २२ जेस्ठ  विश्व वातावरण दिवसको अवसरमा एनआईसी एशिया बैंकले विभिन्न स्थानमा वृक्षारोपण गरेको छ...

एनआर्इसी एशिया क्यापिटलले ल्यायो निशुल्क डिम्याट खाता

काठमाडौं २० जेस्ठ एनआर्इसी एशिया क्यापिटलले निशुल्क डिम्याट खाता खोल्ने सुविधा ल्याएको छ । कम्पनीका...

सिद्धार्थ बैंकले नयाँ शाखा सुर्खेतमा

बिजनेसपाटी १९ जेस्ठ । सिद्धार्थ बैंकले सुर्खेतमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकका संचालक...

सनराइज बैंकको नयाँ शाखा हेटौँडामा

हेटौँडा १७ जेस्ठ सनराइज बैंक लिमिटेडले हेटौँडामा नयाँ शाखा खोलेको छ । बैंकले हेटौँडाको कान्तिराजपथमा...